
बुटवल, कात्तिक १९ । स्वास्थ्यमन्त्री गगन थापाले अब विपन्न वर्गले पनि स्वास्थ्य सेवाबाट विमुख हुन नपर्ने दाबी गरेका छन् ।
बुटवलस्थित लुम्बिनी अन्चल अस्पतालको नवजात शिशु सघनकक्षको शुक्रबार उद्घाटन गर्दै मन्त्री थापाले एनआइसीयु सेवालगायत केही अरु अत्यावश्यक सेवाहरु निःशुल्क गर्ने तयारी भइरहेको जानकारी दिए ।
उनले विपन्न वर्गलाई लक्षित गरी सरकारले स्वास्थ्यबिमाको तयारी गरिरहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्