
काठमाडौं, कात्तिक १३ । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले नयाँ कथासंग्रह सार्वजनिक गरेका छन् ।
नेता गजुरेलले लेखेको ‘झुल्कँदो घाम’ कथासंग्रह शनिबार काठमाडौंमा विमोचन गरियो ।
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले कथासंग्रह विमोचन गरेका हुन् ।
कथासंग्रहलाई साझा प्रकाशनले प्रकाशित गरेको हो ।
प्रतिक्रिया दिनुहोस्