१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


बंगलादेशमा सैनिक कारबाहीमा ११ संग्दिग्ध मारिए


0
Shares

काठमाडौं, असोज २३ । बंगलादेशमा सैनिक कारबाहीमा ११ जना संग्दिग्ध मारिएका छन् ।

शनिबार राजधानी ढाकानजिकको टंगेल जिल्लामा भएको गोली हानाहानमा उनीहरु मारिएका हुन् ।

मारिनेमा जमात ए मुजाहिद्दीनका कार्यकर्ता रहेको बंगलादेशी अधिकारीहरुले बताएका छन् । घटनामा अरु केही घाइते भएका छन् ।

सुराकीको आधारमा गरिएको कारबाहीमा दोहोरो भिडन्त भएको बुझिएको छ । (एजेन्सी)