
काठमाडौं । साओमी रेड मिका नयाँ मोडल नेपाली बजारमा भित्रिएका छन् ।
मोबाईल विक्रेता कम्पनी साओमीले रेडमी सिरिज अन्तर्गतको रेडमी ७ र रेडमी नोट ७ एकसाथ नेपाली बजारमा ल्याएको हो ।
रेडमी नोट ७ को ४७ मेगापिक्सेलको रियर क्यामेरा र उच्च स्तरको ग्लास प्रमुख विशेषता छन् ।
न्युनतम १४ हजार ९ सय ९९ देखि अधिकतम २६ हजार ९ सय ९९ सय स्थानिय मुल्य कायम गरिएका यी सेटमा कम उज्यालोमा पनि उत्कृष्ट तस्बिरहरु खिच्न सक्ने र ब्याट्रि क्षमता पनि उत्कृष्ट रहेको नेपालका लागी साओमीका प्रतिनिधि सौरभ कठारीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्