
झापा, असोज १४ । मेची अञ्चलमा मेडिकल कलेजलाई सम्बन्धन दिइनुपर्ने माग राखेर आमरण अनशन बसेका स्थानीय सामाजिक अगुवा चैतन्यप्रकाश मैनालीलाई शुक्रबार संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङ र राष्ट्रिय मानवअधिकार आयोगको टोलीले छुट्टा–छुट्टै भेट गरेको छ ।
विभिन्न ६ ओटा माग राखेर मैनाली तीन दिनदेखि आमरण अनशनमा बसेका छन् ।
प्रतिक्रिया दिनुहोस्