५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


डा. गोविन्द केसी अनशनको विरोधमा मैनाली बसे आमरण अनशन


0
Shares

विशाल नेम्वाङ (इमेज)
झापा, असोज १२ । झापास्थित बी एन्ड सी शिक्षण अस्पताललाई सन्चालन अनुमति दिनुपर्ने माग गर्दै चैतन्यप्रकाश मैनालीले आमरण अनशन सुरु गरेका छन् ।

कलेजले सरकारले तोकेको मापदन्ड पूरा गरेको दाबी गर्दै मैनाली बुधबारदेखि अनशनमा बसेका हुन् ।

चिकित्सा क्षेत्रको सुधारका लागि डा. गोविन्द केसी नवौं अनशनमा बसेपछि मैनाली त्यसको विरोध गर्दै झापामा अनशन बसेका हुन् ।