८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


‘यात्रा’ लोकार्पण


0
Shares

काठमाडौं, चैत २३ । स्वास्थ्य व्यवसायी एवं कलाकार भरत महर्जनको अनुभवहरुको संगालो ‘यात्रा’को एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल ललितकला एकेडेमीका कुलपति केके कर्माचार्य, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलगायतले पुस्तकको विमोचन गरेका हुन् ।

महर्जनले पुस्तकमा आफ्नो ३० वर्षको स्वास्थ्य सेवा र रंगमञ्चको अनुभवलाई समावेश गरेका छन् ।