१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


‘गोर्खा क्रु’ बेसबल हुने


0
Shares

काठमाडौं, असोज ७ । द गोर्खा क्रु बेसबल क्लबको आयोजनामा राजधानीमा आगामी असोज ११ गते ‘गोर्खा क्रु’ बेसबल प्रतियोगिता आयोजना हुने भएको छ ।

८ टोलीले सहभागिता जनाउने एकदिने प्रतियोगितामा १५ वर्षमुनिको टोलीहरुले सहभागिता जनाउनेछन् । अमेरिकी बेसबल संघको सह्योगमा प्रतियोगिता हुन लागेको हो ।

नेपालमा बेसबल खेल नौलो भएपनि आफूहरुले सम्भावना बोकेको खेल भएका कारण प्रतियोगिता गर्न लागेको आयोजकको भनाइ छ ।