
काठमाडौं, भदौ २२ । बुधबारदेखि राजधानीको रुसी सांस्कृतिक केन्द्रमा ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’ सुरु भएको छ ।
तीनदिने फिल्म फेस्टिभलको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले यसले अफ्रिकी र नेपाली जनजीवनबारे बुझ्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा सन्चारमन्त्री सुरेन्द्र कार्कीले फिल्म फेस्टिभलले नेपाल र अफ्रिकी मुलुकहरुबीचको सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्