१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


श्रीमानसँग झगडा भएपछि आमाद्धारा छोराछोरीको हत्या


0
Shares

कञ्चनपुर, भदौ ६ । आइतबार कञ्चनपुरको बेलौरी नगरपालिका-१४ की २८ वर्षीय बसन्ती चौधरीले श्रीमानसँग विवाद भएपछि आफ्नै ७ वर्षीय छोरी जस्मिन र ४ वर्षीय छोरा दिपेशको विष सेवन गराई हत्या गरेकी थिए ।

हत्या पछि आफूले पनि आत्माहत्याको प्रयास गरेकी चौधरीको कैलालीस्थित सेती अञ्चल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।