२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


बाबुराम भट्टराईका चालक ट्राफिक कारबाहीमा


0
Shares

काठमाडौं, भदौ ५ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईको सुरक्षार्थ तैनाथ पछुवा गाडीका चालक प्रहरी हबल्दार ट्राफिक कारबाहीमा परेका छन् ।

भट्टराईको सुरक्षामा खटिएका बा१झ६९५४ नम्बर गाडीका चालक सूर्यबहादुर थापालाई जावालाखेल ट्राफिक प्रहरीले कारबाही गरेको हो । जावलाखेल चोकमा जेब क्रसिङमा सवाी तेस्र्याएर राखेको भेटिएपछि प्रहरी चालकलाई कारबाहीको दायरमा ल्याइएको हो ।

ट्राफिक प्रहरीले भिआईपीको सुरक्षा तथा पछुवामा खटिएकामा चालकलाई कारबाहीको दायरामा ल्याएको यो घटना पहिलो हो । -कारोबार दैनिकबाट