११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


यमनमा हवाई हमलामा परी १५ जनाको मृत्यु


0
Shares

काठमाडौं, साउन २६ । यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले गरेको हवाई हमलामा १५ जनाको मृत्यु भएको छ ।

राजधानी सानामा गरिएको हवाई हमलामा थुप्रै घाइते भएका छन् । सानास्थित सैनिक अखडालाई लक्षित गरी गरिएको हमलामा मारिने अधिकांश कारखानामा काम गर्ने महिला मजदुर रहेकोे बताइएको छ ।

यमनमा हुथी बिद्रोही र सेनाबीच बर्षाैंदेखि संघर्ष जारी छ । संघर्षकै क्रममा सयौंको ज्यान गइसकेको छ । (एजेन्सी)