२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


‘सरकारले विज्ञान–प्रविधि क्षेत्रको विकासलाई महत्व दिएन’


0
Shares

भक्तपुर, साउन २० । ताररहित इन्टरनेट सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका महावीर पुनले राष्ट्रिय आविष्कार केन्दद्रको निर्माणमा सरकारको असहयोगपछि नागरिकको सहयोगमा यो अभियानलाई पूर्णता दिन जुटेको बताएका छन् ।

रफत सन्चार क्लबले विहीबार भक्तपुरमा गरेको साक्षात्कारमा उनले सरकारले विज्ञान–प्रविधि क्षेत्रको विकासलाई कुनै महत्व नदिएको टिप्पणी गरे ।

आफूले पोखरामा २८ रोपनी जग्गा आविष्कार केन्द्रलाई उपलब्ध गराएको भन्दै उनले यसका लागि सबै पक्षको सहयोग आवश्यक हुने बताए ।