२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


नयाँ ‘एनसेल सप’ अब लबिम मल र बालाजुचोकमा


0
Shares

काठमाडौं, असार २२ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले काठमाडौं र ललितपुरमा नयाँ अवधारणाको एनसेल सप सन्चालनमा ल्याएको छ ।

ललितपुरको पुल्चोकस्थित लबिम मल र काठमाडौंको बालाजुचोकमा एनसेल सप सन्चालनमा ल्याएकोे जनाइएको छ ।

एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले बुधबार सप उद्घाटन गरेका हुन् ।

उक्त सपबाट एनसेलको सेवासहित विभिन्न ‘ब्रान्ड’का मोबाइल सेटहरु खरिद गर्नसक्ने कम्पनीले जनाएको छ ।