१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


युरोकप सेमिफाइनलः कसको भिडन्त कहिले ?


0
Shares

काठमाडौं, असार २० । फ्रान्समा जारी युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

समीकरणअनुसार नेपाली समयअनुसार बुधबार राति (विहीबार बिहान) पौने १ बजे पोर्चुगल र वेल्स भिड्नेछन् ।

यसैगरी, बिहीबार राति (शुक्रबार बिहान) पौने १ बजे आयोजक फ्रान्सले जर्मनीसँग खेल्नेछ ।