८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अमेरिकाको समलिङ्गी क्लबमा ब्यापक गोलाबारी


0
Shares

काठमाडौं, जेठ ३० । अमेरिकाको फ्लोरिडा राज्यस्थित ओरल्याण्डो शहरको पल्स् समलिङगी क्लबमा व्यापक गोलीबारी भएको छ ।

कम्तिमा २० जनालाई गोली लागेको अनुमान गरिएको छ । आक्रमणकारीले क्लब भित्र केहीलाई बन्धक बनाएको बताइएको छ ।

उसले बम समेत बोकेको विश्वास गरिएको छ । आक्रमणको समयमा सय भन्दा बढी क्लबमा रमाइरहेका थिए । घटनास्थलमा व्यापक सुरक्षाकर्मी तैनाथ छन् । (एजेन्सी)