८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सौर्य उर्जाबाट संचालित विमान न्यूयोर्क पुग्यो


0
Shares

न्यूयोर्क, जेठ ३० । सौर्य उर्जाबाट संचालित विमान न्यूयोर्क पुगेको छ । गत वर्ष अबुधाबीबाट उडान भरेको यो विमान विश्व भ्रमण गर्ने क्रममा न्यूयोर्क पुगेको हो ।

यो विमानले न्यूयोर्कस्थित ‘स्ट्याचु अफ लिबर्टी’ वरिपरि घुमेर केही तस्वीरसमेत लिएको छ ।

इन्धनविना सौर्य उर्जाकै भरमा चल्ने यो विमानले अब एटलान्टिक सागर पार गर्ने जनाइएको छ । (एजेन्सी)