
काठमाडौं, जेठ २३ । राजधानीस्थित सीडीसी सिनेमाले आफ्ना ग्राहकलाई लक्षित गरी नयाँ योजना सार्वजनिक गरेको छ ।
सिने डिने र सिने थिएटर नामका दुईवटा थिएटरबाट सेवा दिदै आएको सीडीसी सिनेमाले मेगामन्डे, लेडिज डे, पपकर्न डे, फन विथ फेमेली र ह्याप्पी हावरको नयाँ योजना सार्वजनिक गरेको हो ।
सिनेमाले ४ सयको टिकट २ सय र ८ सयको टिकट ५ सय रुपैयाँ कायम गरेको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्