२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025

गुगलमा राष्ट्रिय चरो डाँफे राखेर गणतन्त्रको समर्थन


0
Shares

काठमाडौं, जेठ १५ । सर्च इञ्जिन गुगलले आफ्नो डूडलमा नेपालको राष्ट्रिय चरो डाँफेको तस्विर राखेको छ ।

नेपालको गणतन्त्र दिवसका उपलक्ष्यमा गुगलले डूडलमा नेपालको राष्ट्रिय चरो डाँफे राखेर नेपालको गणतन्त्र दिवसमा समर्थन जनाएको हो ।

ठूलो स्केचमा डाँफेको तस्वीर राख्दै ह्याप्पी नेपाल रिपब्लिक डे २०१६ लेखिएको हो । नेपालमा २०६५ जेठ १५ मा गणतन्त्रको घोषणा भएको थियो ।