
काठमाडौं, जेठ १० । अमेरिकाको लस एन्जल्सस्थित हलिउड सिनेमा मेकअप स्कुलले आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अन्तिम ५ प्रतिस्पर्धीमा नेपालकी सिर्जना शाक्य पनि पुगेकी छन् ।
फाइनल ‘राउन्ड’मा अनलाइन भोटिङ तथा निर्णायक मन्डलको निर्णयको आधारमा सर्वोकृष्ट चुनिने जनाइएको छ ।
स्पेसल मेकअप इफेक्टस्सहित प्रतिस्पर्धामा प्रस्तुत् भएकी सिर्जनाले नेपालमा पनि स्पेसल इफेक्टस्मा धेरै काम गरिसकेको जनाइएको छ ।
सर्वोकृष्ट छनोटका लागि आगामी शुक्रबारसम्म अनलाइन भोटिङ गर्न सकिने जनाइएको छ ।
यस प्रतियोगितामा सिर्जनालाई http://www.cinemamakeup.com/cosplay/ गएर भोट गर्न सकिने छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्