१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


‘सी’ डिभिजन लिग फुटबल सुरु


0
Shares

काठमाडौं, जेठ १० । रेडबुल ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता सुरु भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमबार भएको उद्घाटन खेलमा मनहरा युनाइटेडले वीरगन्ज युथ एकेडेमीलाई ४–२ ले पराजित ग¥यो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको प्रतियोगितामा सहभागी १३ टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको छ ।

लिग विजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।