
काठमाडौं, वैशाख २९ । प्रगतिशील साहित्यकार श्यामप्रसाद शर्मालाई नागरिक अभिनन्दन गरिएको छ ।
बुधबार राजधानीमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले शर्मालाई अभिनन्दन गरेका हुन् ।
नेपालको प्रगतिशील साहित्य र साँस्कृतिक आन्दोलनलाई संस्थागत् गर्न महत्वपूर्ण भूमिका खेलेकाले शर्मालाई अभिनन्दन गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्