३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


अफगानिस्तानमा दुर्घटना, ५२ जनाको मृत्यु


0
Shares

काबुल, वैशाख २६ । अफगानिस्तानको घाञ्जी प्रान्तमा दुई वटा बस र इन्धन बोकेको एउटा ट्याङ्कर ठोक्किदा ५२ जनाको मृत्यु भएको छ ।

प्रान्तको मुख्य राजमार्गमा भएको दुर्घटनामा अन्य ७३ जना घाइते भएका छन् ।

दुर्घटनालगत्तै आगो लागेका कारण तीनवटै सवारी साधन पूर्ण रुपमा जलेका छन् ।

अफगानिस्तानमा कमजोर ट्राफिक नियमका कारण सडक दुर्घटना धेरै हुने गर्दछन् । (एजेन्सी)