
काठमाडौं, बैशाख २३ । अमेरिकी राष्ट्रपति पदको प्रारम्भिक निर्वाचनमा रिपब्लिकन पार्टीमा डोनाल्ड ट्रम्प एक जना मात्र मैदानमा रहेका छन् ।
पार्टीकातर्फबाट उम्मेदवारी पाउन उनीसँगै प्रतिष्पर्धामा रहेका अरु दुई टेड क्रूज र जोन कासिचले मैदान छाडेपछि ट्रम्प एक्ला प्रतिष्पर्धी बनेका थिए ।
आफ्नो पक्षमा प्रतिनिधिहरुको समर्थन पुग्ने नदेखिएपछि जोन कासिच र टेड क्रूजले ट्रम्पका लागि मैदान खाली गरिदिएका हुन् । -एजेन्सी
प्रतिक्रिया दिनुहोस्