५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


बलात्कारको प्रयास गर्ने प्रहरी निलम्बित


0
Shares

जाजरकोट, वैशाख १७ । वैशाख २४ गते बिहान ६ बजे गस्तीमा खटिएका बेला बालिकालाई बलात्कारको प्रयास गर्ने एक प्रहरी निलम्बनमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान हरिबहादुर खड्काले गस्तीमा रहेका बेला खलङ्गा राना गाउँकी १४ वर्षीया राधिका बुढालाई बलात्कारको प्रयास गरेका थिए ।

पीडित बालिकाका आफन्तले प्रहरीमा खबर गरेलगत्तै दैलेख घर भएका खड्काको जागिरबाट नै अवकाश गरिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए । (रासस)