१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सीमांकन परिवर्तनसहितको माग राख्दै मधेसी गठबन्धनले बुझायो ज्ञापनपत्र


0
Shares

वीरगन्ज, वैशाख १५ । मधेसी दलहरुले संघीय सीमांकन परिवर्तनलगायतका माग राख्दै बुधबार पर्सामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

वीरगन्जको घन्टाघरबाट निकालिएको जुलुसका सहभागीहरु जिल्ला प्रशासन कार्यालय पुगेर निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीमार्फत् प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएका हुन ।

ज्ञापनपत्रमा गठबन्धनले राखेको २६ बुँदे माग पूरा गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।