२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


सातै प्रदेशमा औद्योगिक क्षेत्र : मन्त्री पाण्डे


0
Shares

भक्तपुर, वैशाख १५ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सरकारले ७ प्रदेशमा औद्योगिक क्षेत्रको स्थापना गर्न लागेको बताएका छन् ।

बुधबार भक्तपुरमा रफत रन्चार क्लबले गरेको कार्यक्रममा उनले संघीय प्रणालीमा देश प्रवेश गरिसकेको अवस्थामा सातै प्रदेशमा औद्योगिक विकासका लागि आवश्यक जग्गा छुट्याइएको दाबी गरे ।

मन्त्री पाण्डेले वर्तमान सरकार परिवर्तनको विषय हल्लामात्र भएको जिकिर पनि गरे ।