२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


चौधरी फाउन्डेसनद्धारा क्षतिग्रस्त ३७ ओटा विद्यालय भवन निर्माण गरी हस्तान्तरण


0
Shares

काठमाडौं, वैशाख १४ । चौधरी ग्रुपको चौधरी फाउन्डेसनले भूकम्प प्रभावितका लागि २५ सय ४० सिजी आश्रय र क्षतिग्रस्त ३७ ओटा विद्यालय भवन निर्माण गरी हस्तान्तरण गरेको जनाएको छ ।

फाउन्डेसनले निर्माणाधीन थप सिजी आश्रय पनि छिटो निर्माण गरी हस्तान्तरण गर्ने जनाएको छ ।

फाउन्डेसनले राजधानमिा पत्रकार सम्मेलन गरी भूकम्पलगत्तै घोषणा गरेको सामाजिक कार्यको प्रगति विवरण सार्वजनिक गरी विस्तृत जानकारी गराएको हो ।