२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


तेस्रो राष्ट्रिय पुरुष लिग भलिबल सुरु


0
Shares

झापा, वैशाख २ । झापाको धाइनजनमा विहीबारदेखि तेस्रो राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे ।

प्रतियोगितामा नेपाल प्रहरी र पश्चिमाञ्चल भलिबल संघले विजयी सुरुआत गरेका छन् ।

नेपाल प्रहरीले ढोरपाटन भलिबल संघलाई सोझो सेटमा पराजित गरेको हो ।

त्यस्तै, पश्चिमाञ्चल भलिबल संघले मध्यमाञ्चललाई सोझो सेटमा नै निराश पारेको हो ।

प्रतियोगितामा ८ टिम सहभागी छन् ।