२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


नेपाली खेलकुदका लागि कस्तो रह्यो त २०७२ ? (भिडियो)


0
Shares

काठमाडौं, वैशाख १ । वर्ष २०७२ नेपाली खेलकुदका लागि सम्झनयोग्य बन्यो । दुई दशकपछि नेपाली फुटबल टोलीले दुई महत्वपुर्ण उपाधि जित्दा, त्यही दुई दशकसम्म नेपाली फुटबलमा एकछत्र राज गरेका गणेश थापाको भने पतन सुरु भयो ।

राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहितका खेलाडी म्याच फिक्सिङमा मुछिए ।

क्रिकेटका लागि यो वर्ष त्यति सफल रहेन, अस्थिर खेल राजनीतिले यो वर्ष पनि नेपाली खेलकुदलाई गाँजिरह्यो । ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट क्रिकेटमा नेपालको प्रदर्शन बिर्सन लायक नै रह्यो ।

समग्रमा नेपाली खेल क्षेत्रका लागि विसं. २०७२ कस्तो रह्यो त ? भिडियो रिपोर्ट हेर्नुहोस् ।