
सुनसरी, चैत २९ । गृहमन्त्री शक्ति बस्नेतले धरानमा निर्माणधीन पूर्वाञ्चल आसारा सुधारगृहलाई आगामी आर्थिक वर्षको बजेटमार्फत् रकम विनियोजन गर्ने आश्वासन दिएका छन् ।
धरानका युवायुवती सानै उमेरमा लागूऔषधको कुलतमा फस्नेक्रम बढेपछि धरानबासीले जनस्तर र नेपाल प्रहरी श्रीमती संघको सहकार्यबाट सुधारगृह निर्माण थालिएको हो ।
सुधारगृहको समाचार इमेज च्यानलमा प्रशारण भएपछि गृहमन्त्री बस्नेतले सोमबार सुधारगृहको निर्माणधीन भवनको स्थलगत् निरीक्षण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्