
जर्मनी । मोबाइल फोनबाट निस्कने विकिरणका कारण पुरुषमा नपुंसकताको खतरा बढ्ने तथ्य वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् । यो खतरालाई कम गर्ने उपाय पनि वैज्ञानिकहरुले नै पत्ता लगाएका छन् ।
हालै एउटा कट्टुको आविष्कार गरिएको छ, जसले मोबाइलबाट निस्कने विकिरणलाई शरीरमा प्रवेश गर्नबाट रोक्न सक्छ ।
अधिकांश पुरुषले आफ्नो मोबाइल पाइन्टको खल्तीमा राख्ने गर्दछन् । त्यसैले मोबाइलबाट निस्किने विकिरणको असरबाट शुक्राणुलाई जोगाउन यो कट्टु लाभदायक हुने वैज्ञानिकहरुको ठहर छ
‘क्राउन ज्वेल्स अन्डरवियर’ नाम दिइएको यो कट्टु चार जर्मन वैज्ञानिकले आविष्कार गरेका हुन् । ९एजेन्सी०
प्रतिक्रिया दिनुहोस्