१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


सुनको मूल्य पुनः बढ्यो


0
Shares

काठमाडौं, चैत ३ । बुधबार सुनको मूल्य पुनः उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुुनको मूल्य तोलामा २ सय रुपैयाँले उकालो लागेर ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा ८ सय रुपैयाँले कमी आएर ५५ हजार २ सय रुपौयाँमा आइपुगेको थियो ।

बुधबार चाँदीको मूल्य भने ७ सय २५ रुपैयाँमै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १२ सय ३३ डलर हाराहारीमा कारोबार भएको थियो ।