फाइल फोटो
संखुवासभा । संखुवासभामा पहिरोमा पुरिएर ११ जना बेपत्ता भएका छन् । सिल्चुङ गाउँपालिका– १ को सिशुवामा आज बिहान पहिरो जाँदा ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
पहिरोले ८ वटा घर पुरिएको प्रहरी नायब उपरिक्षक नवराज मल्लले जानकारी दिनु भयो । बेपत्ताहरुको खोजी कार्य भइरहेको जनाइएको छ । थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्