१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहिरोले वीपी राजमार्ग अवरुद्ध


0
Shares

सिन्धुली । केहि दिन यताको लगातार बर्षाले बाढी पहिरो जाँदा सिन्धुलीको वीपी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

सिन्धुलीकोे गोलन्जोर गाउँपालिका– १, कुडुले र फिक्कल गाउँपालिका– २, मा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ भने सुनकोशी गाउँपालिका– १ कमेरे फाँट तथा ७ मझुवाको कानढंग्रीमा सडकमाथिबाट लेदो खस्दा बिपी राजमार्ग अवरुद्ध भएको छ ।

अवरुद्ध सडक खुलाउनकालागि प्रयास भइरहेको जनाइएको छ ।