१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


स्याङ्जामा खेतमा कुलो खन्न गएका चार जना पहिरोमा बेपत्ता


0
Shares

स्याङ्जा । खेतमा कुलो खन्न गएका स्याङ्जा कालीगण्डकी गाउँपालिकाका ६ जना मध्ये ४ जना बेपत्ता भएका छन् ।

माथिबाट पहिरो खसेपछि उनीहरुलाई पहिरोले बगाएको आशंका गरीएको छ । २ जनाको उद्धार गरीएको इमेज संवादाता प्रकाश डोटेलले जनाएका छन् । विस्तृत विवरण आउन बाँकी