२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विप्लव समूहका केन्द्रीय नेता ओमप्रकाश पक्राउ


0
Shares

कैलाली । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेका केन्द्रीय सदस्य तथा सेती महाकाली ईन्चार्ज सदस्य ओमप्रकाश पुनः पक्राउ परेका छन् ।

फूलबारीबाट धनगढी आउने क्रममा उनलाई कनरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीसँगै अखिल नेपाल महिला संघ क्रान्तिकारीकी पूर्व केन्द्रीय सदस्य पनि पक्राउ परेकी छन् । पुनको केही दिनदेखि प्रहरीले खोजी गर्दै आएको थियो ।