
-प्रज्ञा तिमल्सिना र उत्तम मानन्धर(ईमेज)
काठमाडौं । अन्तर्राष्ट्रियस्तरमा विज्ञान र प्रविधिमा भएका अनुसन्धानबारे जानकारी दिने उद्देश्यले सरकारले स्थापना गरेको विपी कोइराला राष्ट्रिय विज्ञान संग्रहालयलाई आगामी आर्थिक वर्षदेखि थप विस्तार गरिने भएको छ ।
काठमाडौंको कीर्तिपुरमा गत वैशाख २८ गते स्थापना गरिएको संग्रहालयमा विज्ञान र प्रविधिका विषयमा धेरै जानकारी हासिल गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्