१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पर्सामा सात स्वास्थ्यकर्मीसहित थप १९ मा कोरोना संक्रमण


0
Shares

पर्सा । पर्सामा आज १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

साउन ७, ८,९ र १० गते स्वाब संकलन गराएको मध्ये २ महिला स्वास्थ्यकर्मी, ५ जना पुरूष स्वास्थ्यकर्मी, ९ जना आफै परीक्षण गराएका व्यक्ति र ३ जना सर्वसाधारण गरि १९ जना कोरोना संक्रमित थपिएका हुन् ।