
नुवाकोट, साउन १२ । नुवाकोटको सूर्यगढी गाउँपालिकाको ‘क्वारेन्टिन’मा बसेका एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
आइतबार रातिबाट सूर्यगढीको चार किल्ला ‘सिल’ गरिएको गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले तामाङले जानकारी दिनुभयो ।
सूर्यगढी गाउँपालिका–१ का ३४ वर्षीय पुरुषमा कोरोना ‘पोजिटिभ’ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्