२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


डुबानमा परी बर्दियामा ४३७ परिवार विस्थापित


0
Shares

bardiya

बर्दिया, साउन १७ । लगातारको वर्षाका कारण डुबानमा परी बर्दियामा ४३७ परिवार विस्थापित भएका छन् ।

डुबानमा परी राजापुर नगरपालिकाका ३८४, ठाकुरबाबा नगरपालिकाका ३३ र गेरुवा गाँउपालिकाका २० घर–परिवार विस्थापित भएका हुन् ।

घरबारविहीन भएका ४७ घर–परिवार अग्लो स्थानमा त्रिपाल टाँगेर बसेका छन् भने केही विद्यालय भवनमा आश्रय लिएर बसिरहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो ।