
वीरगञ्ज । वीरगञ्जमा आज ४३ जनामा संक्रमण पुष्टि भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव तराई मधेश विभागका प्रमुख अजयकुमार चौरसिया कोरोना संक्रमित हुनुभएको छ ।
भारतीय महावाणिज्य दूतावासका सहायक महावाणिज्य दुत रमेश चतुर्वेदीका निजी सहायक विकास कुमार, चण्डीप्रसाद गण वीरगञ्जका १० सैनिकसहित ४३ जना संक्रमित भएकोे नारायणी अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्