८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


चितवनमा थप ३ जनामा कोरोना पुष्टि


0
Shares

चितवन । चितवनमा थप ३ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा गरीएको परीक्षणमा तीन जनामा कोरोना पुष्टि भएको हो ।

प्रयोगशालाकी प्रमुख डाक्टर नीतु अधिकारीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ८ र ११ का दुई जना पुरुष र १ जना महिलामा कोरोना देखिएको बताउनुभयो ।

त्यस्तै बुटवल भैरहवाका ८ जना पुरुष र २ जना महिलामासमेत संक्रमण देखिएको हो ।