१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हत्या गरिएका कृष्णबहादुर आरोपी कल्पनासँग केही वर्षदेखि सम्बन्धमा रहेको खुलासा


104
Shares

gongabu

गृष्मा राजभण्डारी, दीपक श्रेष्ठ र लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, साउन २७ । एक महिलाले पुरुषको हत्या गरी शवलाई टुक्रा–टुक्रा पारेको सुन्दा पत्याउन मुस्किल पर्छ । तर, यस्तै घटना भयो, काठमाडौं, टोखाको नवज्योती मार्गमा ।

केही वर्षअघि चर्चित बनेको ख्याती श्रेष्ठ हत्याकान्डजस्तै यो घटना पनि निकै दर्दनाक छ ।

विस्तृत भिडियोमा हेर्नुहोस्