
काठमाडौं, साउन २९ । युवावर्गलाई लक्षित गरेर डिजाइन गरिएको अनलाइन ड्रिभन प्रिमियम स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले बहुप्रतिक्षीत ‘नोट ७’ सिरिज लन्च गरेको छ ।
इन्फिनिक्सको नोट ७ सिरिजमा ४८ एमपी क्वाड क्यामेरा ४ जीबी र्याम, १२८ जीबी स्टोरेज मेमोरीलगायत थुप्रै अत्याधुनिक विशेषता रहेको कम्पनीले जनाएको छ ।
यसको बजार मूल्य २१ हजार ९९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्