२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


काठमाडौं उपत्यकाका कोरोना संक्रमितमध्ये १७ प्रतिशत लक्षणसहितका


0
Shares

काठमाडौं, साउन ३० । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दोक्रममा छ ।

बारा, पर्सा र छिमेकी देश भारतबाट गरी ६० प्रतिशत आयातित ‘केस’ रहेको काठमाडौंमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ ।

उपत्यकामा भेटिएका संक्रमितमध्ये १७ प्रतिशत व्यक्ति लक्षणसहितका रहेका छन् ।

यसै विषयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेसित इमेजकर्मी प्रज्ञा तिमल्सिनाले गरेको कुराकानी तल भिडियोमा हेर्नुहोस् ।