९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


एनसेल फोरजीमा अब ‘डबल डेटा’


0
Shares

काठमाडौं, जेठ ३१ । एनसेलले फोरजीमा ‘डबल डेटा’ योजना ल्याएको छ ।

एनसेलले आफ्ना ग्राहकका लागि डेटामा डबल फोरजी डेटाको आकर्षक योजना ल्याएको जनाएको हो ।

यो योजनाअन्तर्गत् एनसेलका ग्राहकले सात दिन र तीस दिन समयसीमा भएको ‘गज्जब’को डेटा प्याकको खरिदमा बोनसस्वरुप फोरजी डेटा भोलुम प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।