२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु


0
Shares

corona

वीरगन्ज । पर्साको बीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालको अस्थाई कोरोना विषेश अस्पताल गण्डकमा उपचारको क्रममा गएराति बीरगञ्ज १२ मुर्लीका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएका उन्लाई ज्वरो आएपछि यही साउन २४ गते अस्पताल भर्ना गरीएको थियो ।

उनको उपचारका क्रममा गएराति मृत्यु भएको कोभिड अस्पताल नारायणीका ईन्चार्ज डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।