१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धरानमा लकडाउन थपियो


0
Shares

सुनसरी । धरान उपमहानगरपालिकामा लकडाउन थप गरीएको छ । आज बसेको कार्यपालिकाको बैठकले संक्रमण बढेसंगै भदौ १० गते सम्मका लागि लकडाउनको समय थप गर्ने निर्णय गरेको हो ।

धरानमा विदामा आएका भारतीय सेनामा कार्यरत नेपाली र ट्राभलहिष्ट्रि नभएकाहरुलाई समेत संक्रमण देखिन थालेपछी उपमहानगरपालीकाले लकडाउनको समय थप गर्ने निर्णय गरेको मेयर तिलक राईले जानकारी दिनुभयो ।