
चितवन । चितवनमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको ३ सय ३४ नमुना परीक्षणमा खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना, रत्ननगरका १ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।
चितवनमा कुल संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्